गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा सुदूरपश्चिम पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा हेल्थ आवाज आईतबार, २०७९ असोज ३० गते, १३:२१ मा प्रकाशित धनगढी—सुदूरपश्चिमलाई पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरिएको छ । शुक्रबार कैलालीको धनगढीमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिमलाई पूर्ण खोप सुनिश्चितता भएको प्रदेश घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलसहित स्वास्थ्य क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो । यस्तै, कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुखहरू, स्वास्थ्य कार्यालयका प्रमुखलगायत सरोकारवालाहरूको सहभागी रहेका थिए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ… सुदूरपश्चिमका सरकारी अस्पतालमा अब निःशुल्क रगत पाइने वडाध्यक्षद्वारा पोषण सामाग्री वितरण सवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री… सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ५ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ६ My Journey Against Myeloma ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण स्वास्थ्य क्षेत्रको विभूषणमा आफ्नै हात जगन्नाथ मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम रहन्छ : मन्त्री भण्डारी ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी स्वास्थ्यकाे लागि गुणकारी बेल ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण स्वास्थ्य क्षेत्रको विभूषणमा आफ्नै हात जगन्नाथ मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम रहन्छ : मन्त्री भण्डारी ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी स्वास्थ्यकाे लागि गुणकारी बेल