गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप ५१ जना कोभिड–१९ संक्रमित थपिए, २१ जना संक्रमणमुक्त नेपालमा थप ५१ जना कोभिड–१९ संक्रमित थपिए, २१ जना संक्रमणमुक्त हेल्थ आवाज बिहीबार, २०७९ असोज २७ गते, १६:४३ मा प्रकाशित काठमाडौं–नेपालमा थप ५१ जनामा कोभिड –१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५१ जनामा कोभिड पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा २१ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या भने ९ लाख ८७ हजार ३ सय ९६ पुगेको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन । नेपालमा अहिलेसम्म कोभिड–१९ कारण ज्यान गुमाउनेको संख्या १२ हजार १८ छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा… सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय… प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ३ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ योग के हो ? यसका प्रकार र फाइदा ६ कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यको समायोजनमा नाम, पद घटुवा नगर्ने मन्त्रिपरिषद्को निर्णय ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र नेपालमा एक बिरामीमा कोरोना भाइरस पुष्टि, विमानस्थलमा विशेषज्ञ चिकित्सकसहितको डेस्क सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने मुगुमा ५० जना कुपोषित बालबालिका कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम क्षयरोग के हो ? कसरी सर्छ ? स्वास्थ्यको समायोजनमा नाम, पद घटुवा नगर्ने मन्त्रिपरिषद्को निर्णय ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र नेपालमा एक बिरामीमा कोरोना भाइरस पुष्टि, विमानस्थलमा विशेषज्ञ चिकित्सकसहितको डेस्क सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने मुगुमा ५० जना कुपोषित बालबालिका कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम क्षयरोग के हो ? कसरी सर्छ ?