गृहपृष्ठ ∕ समाचार ∕ ९ र १० मंसिरमा हुने काउन्सिलको विशेष परीक्षाको आवेदन खुला ९ र १० मंसिरमा हुने काउन्सिलको विशेष परीक्षाको आवेदन खुला हेल्थ आवाज आईतबार, २०७९ असोज २३ गते, ११:५५ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिलको ९ र १० मंसिरमा हुने विशेष परीक्षाको आवेदन खुला गरेको छ । २३ असोजबाट काउन्सिलले परीक्षाका लागि आवेदन खुला गरेको हो । परीक्षामा सामेल हुने परीक्षार्थीले २३ असोजदेखि २१ कात्तिकसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । बिलम्ब शुल्कमा कात्तिक २२ र २३ गते फारम बुझाउन सकिने काउन्सिलले जनाएको छ । कम्प्युटर प्रविधीबाट पुल्चोक इन्जिनियरिङ कलेजमा हुने उक्त परीक्षाका लागि अनलाइन आवेदन २४ सैं घण्टा दिने सकिनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा… सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय… प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त ३ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ योग के हो ? यसका प्रकार र फाइदा ६ कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र स्वास्थ्यको समायोजनमा नाम, पद घटुवा नगर्ने मन्त्रिपरिषद्को निर्णय सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने नेपालमा एक बिरामीमा कोरोना भाइरस पुष्टि, विमानस्थलमा विशेषज्ञ चिकित्सकसहितको डेस्क मुगुमा ५० जना कुपोषित बालबालिका कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दैलेख कारागारमा स्वास्थ्य शिविर ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र स्वास्थ्यको समायोजनमा नाम, पद घटुवा नगर्ने मन्त्रिपरिषद्को निर्णय सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने नेपालमा एक बिरामीमा कोरोना भाइरस पुष्टि, विमानस्थलमा विशेषज्ञ चिकित्सकसहितको डेस्क मुगुमा ५० जना कुपोषित बालबालिका कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दैलेख कारागारमा स्वास्थ्य शिविर