गृहपृष्ठ ∕ समाचार ∕ नेपाली डाक्टर रवीन्द्र विश्व स्वास्थ्य संगठन कुष्ठरोग कार्यक्रमको सल्लाहकार नियुक्त नेपाली डाक्टर रवीन्द्र विश्व स्वास्थ्य संगठन कुष्ठरोग कार्यक्रमको सल्लाहकार नियुक्त हेल्थ आवाज आईतबार, २०७९ असोज २३ गते, ११:३५ मा प्रकाशित काठमाडौं—डा. रवीन्द्र बाँस्कोटा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को कुष्ठरोग कार्यक्रमको सल्लाहकार नियुक्त भएका छन् । ४ अक्टोबरमा डब्लूएचओले बाँस्कोटालाई कुष्ठरोग कार्यक्रमको टेक्नीकल एडभाइजरी समूहको (टिएजी—ल्याप्रोसी) सदस्यमा नियुक्त गरेको हो । डा. बाँस्कोटामा तीन वर्षका लागि उक्त कार्यक्रमको सल्लाहकारमा नियुक्त भएका हुन् । उनको कार्यकाल ३० सेप्टेम्बर २०२५ सम्म रहनेछ । उनी स्वास्थ्य सेवा विभागको कुष्ठरोग नियन्त्रण तथा अपांगता शाखाका प्रमुख छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा… सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय… प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त ३ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ योग के हो ? यसका प्रकार र फाइदा ६ कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र स्वास्थ्यको समायोजनमा नाम, पद घटुवा नगर्ने मन्त्रिपरिषद्को निर्णय सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने नेपालमा एक बिरामीमा कोरोना भाइरस पुष्टि, विमानस्थलमा विशेषज्ञ चिकित्सकसहितको डेस्क मुगुमा ५० जना कुपोषित बालबालिका कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दैलेख कारागारमा स्वास्थ्य शिविर ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र स्वास्थ्यको समायोजनमा नाम, पद घटुवा नगर्ने मन्त्रिपरिषद्को निर्णय सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने नेपालमा एक बिरामीमा कोरोना भाइरस पुष्टि, विमानस्थलमा विशेषज्ञ चिकित्सकसहितको डेस्क मुगुमा ५० जना कुपोषित बालबालिका कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दैलेख कारागारमा स्वास्थ्य शिविर