गृहपृष्ठ ∕ समाचार ∕ अनधिकृत रुपमा अल्ट्रासाउण्ड सेवा प्रवाह गर्नेलाई कारवाही गरिने अनधिकृत रुपमा अल्ट्रासाउण्ड सेवा प्रवाह गर्नेलाई कारवाही गरिने हेल्थ आवाज शुक्रबार, २०७९ असोज १४ गते, ११:०३ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले अनधिकृत रुपमा अल्ट्रासाउण्डको प्रयोग गर्नेलाई कारवाही गर्ने भएको छ । १४ असोजमा एमएमसीले काउन्सिलमा न्यूनतम योग्यता बिना अनधिकृत रुपमा अल्ट्रासाउण्ड सेवा प्रवाह भइरहेको गुनासो आएको भन्दैं अनधिकृत रुपमा सेवा प्रवाह गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको हो । काउन्सिलले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी ‘स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका, २०७०’को दफा २३ मा उल्लेख भए बमोजिम एक्स—रे, सिटी स्क्यान, एमआरआई, अल्ट्रासाउण्डतगायतका रेडियोलोजी सेवा तथा सो को रिपोर्टिङ रेडियोलोजिष्ट मात्रै गर्न पाउने व्यवस्था छ । जीवन र हातगोडा बचाउने आकस्मिक अवस्थाबाहेक अल्ट्रासाउण्ड सेवा रेडियोलोजिष्ट आफै वा निजको प्रत्यक्ष निगरानीमा हुनुपर्ने व्यवस्था छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा… सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय… प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त ३ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ योग के हो ? यसका प्रकार र फाइदा ६ कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र स्वास्थ्यको समायोजनमा नाम, पद घटुवा नगर्ने मन्त्रिपरिषद्को निर्णय नेपालमा एक बिरामीमा कोरोना भाइरस पुष्टि, विमानस्थलमा विशेषज्ञ चिकित्सकसहितको डेस्क सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने मुगुमा ५० जना कुपोषित बालबालिका कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम दैलेख कारागारमा स्वास्थ्य शिविर ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र स्वास्थ्यको समायोजनमा नाम, पद घटुवा नगर्ने मन्त्रिपरिषद्को निर्णय नेपालमा एक बिरामीमा कोरोना भाइरस पुष्टि, विमानस्थलमा विशेषज्ञ चिकित्सकसहितको डेस्क सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने मुगुमा ५० जना कुपोषित बालबालिका कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम दैलेख कारागारमा स्वास्थ्य शिविर