गृहपृष्ठ ∕ समाचार ∕ एकैदिन डेंगुबाट ४ जनाको मृत्यु, २७ हजार बढी संक्रमित एकैदिन डेंगुबाट ४ जनाको मृत्यु, २७ हजार बढी संक्रमित हेल्थ आवाज बुधबार, २०७९ असोज १२ गते, १७:२८ मा प्रकाशित काठमाडौं—नेपालमा एकैदिन डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो १ दिनमा ४ जनाले डेंगु संक्रमणबाट ज्यान गुमाएका हुन् । यससँगै नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ३६ जना पुगेको छ । यसअघि मंगलबारसम्म नेपालमा डेंगु संक्रमणबाट ३२ जनाले ज्यान गुमाएका थिए । नेपालमा गत साउनयता नेपालमा २७ हजार ५ सय ६९ जनामा डेंगु संक्रमण भएको छ । डेंगु नेपालका ७६ जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डेंगुबाट बागमती प्रदेशमा सबैभन्दा बढी २१ हजार ५ सय ८९ जना संक्रमित भएका छन् । लुम्बिनीमा २ हजार ५० जना, सुदूरपश्चिममा ८ सय २१ जना, प्रदेश नं. १ मा ८ सय १५ जना, गण्डकी प्रदेशमा ६ सय ५३ जना, मधेश प्रदेशमा ४ सय ५ जना र कर्णाली प्रदेशमा ३ सय ३६ जनामा डेंगु संक्रमण देखिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षा पढ्न देशभरका विद्यार्थी जुम्लामा स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा… सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय… प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त ३ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ योग के हो ? यसका प्रकार र फाइदा ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम ललितपुरमा नेशनल प्याथ ल्याबको ‘साइटोजेनेटिक्स र मोलिक्युलर प्याथोलोजी’ शाखा सञ्चालनमा मुगुमा ५० जना कुपोषित बालबालिका स्वास्थ्यको समायोजनमा नाम, पद घटुवा नगर्ने मन्त्रिपरिषद्को निर्णय सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने वडाध्यक्ष स्वास्थ्यकर्मीसहित सुत्केरी भेटघाटमा व्यस्त चिकित्सा शिक्षा पढ्न देशभरका विद्यार्थी जुम्लामा ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम ललितपुरमा नेशनल प्याथ ल्याबको ‘साइटोजेनेटिक्स र मोलिक्युलर प्याथोलोजी’ शाखा सञ्चालनमा मुगुमा ५० जना कुपोषित बालबालिका स्वास्थ्यको समायोजनमा नाम, पद घटुवा नगर्ने मन्त्रिपरिषद्को निर्णय सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने वडाध्यक्ष स्वास्थ्यकर्मीसहित सुत्केरी भेटघाटमा व्यस्त चिकित्सा शिक्षा पढ्न देशभरका विद्यार्थी जुम्लामा