गृहपृष्ठ ∕ समाचार ∕ डा. शेरबहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य पुरस्कार डा. शेरबहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य पुरस्कार हेल्थ आवाज मंगलबार, २०७९ असोज ११ गते, १३:१९ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अन्तर्राष्ट्रिय स्वास्थ्य पुरस्कार पाएका छन् । नन रेसिडेन्ट नेपाली एशोसिएसन (एनआरएनए) क्यालिफोर्निया अमेरिकालाई डा. पुनको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय स्वास्थ्य पुरस्कार—२०२२ दिने निर्णय गरेको हो । डा. पुनले नेपाल फैलिएका प्राणघातक संक्रामक रोगहरुबाट नेपालीलाई जोगाउन महत्वपूर्ण योगदान पु¥याएको भन्दैं उक्त पुरस्कार प्रदान गर्ने निर्णइ गरेको संघका क्यालिफोर्नियाका अध्यक्ष माधव मरासिनीले जानकारी दिए । ११ सय अमेरिकी डलर र ताम्रपत्रसहितको उक्त पुरस्कार ७ पुसमा नेपालमैं कार्यक्रम गरी डा. पुनलाई प्रदान गरिनेछ । डा. पुन स्वास्थ्य सेवामा र सरुवा रोगका विषयमा सचेतना फैलाउन अग्रणी भूमिका निभाइरहेका छन् । उनले कोभिड—१९ महामारी र डेंगु प्रकोपका बिरामीहरुको उपचारमा अहोरात्र सेवा पु¥याउनुका साथै यी दुवै रोगहरुको विषयमा लगातार विचार, लेख र अन्तर्वार्तामार्फत नागरिकलाई सचेत बनाउन विशेष भूमिका निभाइरहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको… बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त ‘स्वास्थ्य बीमा सुधारका लागि ४० अर्ब लाग्छ’ मन्त्री पौडेल रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ-… निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई धेरै पढिएका १ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ३ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश ४ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ७ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त Kalpana Craft ट्रेण्डिङ रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा मुख स्वास्थ्यको उपचारलाई कसरी सरल बनाउने ? 'स्वास्थ्य बीमा सुधारका लागि ४० अर्ब लाग्छ’ मन्त्री पौडेल गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा मुख स्वास्थ्यको उपचारलाई कसरी सरल बनाउने ? 'स्वास्थ्य बीमा सुधारका लागि ४० अर्ब लाग्छ’ मन्त्री पौडेल गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान