गृहपृष्ठ ∕ समाचार ∕ प्रसुति गृह अस्पताल विकास समिति अध्यक्षमा डा. वस्ती, शुक्रराजको अध्यक्षमा डा. पुन प्रसुति गृह अस्पताल विकास समिति अध्यक्षमा डा. वस्ती, शुक्रराजको अध्यक्षमा डा. पुन हेल्थ आवाज मंगलबार, २०७९ असोज ११ गते, १२:५७ मा प्रकाशित काठमाडौं—थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल विकास समितिको अध्यक्षमा प्रा.डा. विदुर वस्ती नियुक्त भएका छन् ।आइतबारको मन्त्रीस्तरीय निर्णयअनुसार डा. वस्ती प्रसुति अस्पतालको व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त भएका हुन् । प्रसुति गृहको अस्पताल विकास समितिको सदस्यमा ललित लिम्बु नियुक्त भएका छन् । यसैगरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल विकास समितिको अध्यक्षमा डा. चीनबहादुर पुन नियुक्त भएका छन् । उनी विपी कोइराला क्यान्सर अस्पतालका पूर्व निर्देशक हुन् । यस्तै, शुक्रराज अस्पताल विकास समिति सदस्यहरु नरेश्वर ज्ञवाली, प्रकाश थापा क्षेत्री, लिला ढकाल नियुक्त भएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षा पढ्न देशभरका विद्यार्थी जुम्लामा स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा… सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय… प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त ३ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ योग के हो ? यसका प्रकार र फाइदा ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम ललितपुरमा नेशनल प्याथ ल्याबको ‘साइटोजेनेटिक्स र मोलिक्युलर प्याथोलोजी’ शाखा सञ्चालनमा मुगुमा ५० जना कुपोषित बालबालिका स्वास्थ्यको समायोजनमा नाम, पद घटुवा नगर्ने मन्त्रिपरिषद्को निर्णय सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने वडाध्यक्ष स्वास्थ्यकर्मीसहित सुत्केरी भेटघाटमा व्यस्त चिकित्सा शिक्षा पढ्न देशभरका विद्यार्थी जुम्लामा ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम ललितपुरमा नेशनल प्याथ ल्याबको ‘साइटोजेनेटिक्स र मोलिक्युलर प्याथोलोजी’ शाखा सञ्चालनमा मुगुमा ५० जना कुपोषित बालबालिका स्वास्थ्यको समायोजनमा नाम, पद घटुवा नगर्ने मन्त्रिपरिषद्को निर्णय सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने वडाध्यक्ष स्वास्थ्यकर्मीसहित सुत्केरी भेटघाटमा व्यस्त चिकित्सा शिक्षा पढ्न देशभरका विद्यार्थी जुम्लामा