गृहपृष्ठ ∕ समाचार ∕ नेपाल नर्सिङ पेशाकर्मी संघको अध्यक्षमा प्रा. चन्द्रकला शर्मा नेपाल नर्सिङ पेशाकर्मी संघको अध्यक्षमा प्रा. चन्द्रकला शर्मा हेल्थ आवाज आईतबार, २०७९ असोज २ गते, १०:१६ मा प्रकाशित काठमाडौं—नेकपा एमाले निकट नर्सहरुको संगठन नेपाल नर्सिङ पेशाकर्मी संघको अध्यक्षमा प्रा.चन्द्रकला शर्मा चयन भएकी छन् । शनिबार काठमाडौंमा भएको संघको पहिलो सम्मेलनले शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा भगवती भण्डारी, तुलसा अधिकारी र अयोध्या पाठक चुनिएका छन् । महासचिवमा यमुना पौडेल र सचिवमा हरिप्रसाद कोजु, कविता पाण्डे र बिनु बज्राचार्य चयन भएका छन् । यसैगरी, कोषाध्यक्षमा सोचना सापकोटा निर्वाचित भएकी छन् । सम्मेलनले तीन वर्षका लागि ५१ सदस्सीय कार्यसमिति पनि सर्वसम्मत निर्वाचित गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको… बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त ‘स्वास्थ्य बीमा सुधारका लागि ४० अर्ब लाग्छ’ मन्त्री पौडेल धेरै पढिएका १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ३ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ४ योग के हो ? यसका प्रकार र फाइदा ५ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश ६ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ७ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन Kalpana Craft ट्रेण्डिङ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त अनुहारमा चमक ल्याउनको लागि यसरी प्रयोग गर्नुहोस् एलोभेरा शरीरको मोटोपन के हो ? एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त अनुहारमा चमक ल्याउनको लागि यसरी प्रयोग गर्नुहोस् एलोभेरा शरीरको मोटोपन के हो ?