गृहपृष्ठ ∕ अन्य ∕ १ असोजमा नर्भिकले वृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने १ असोजमा नर्भिकले वृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने हेल्थ आवाज बुधबार, २०७९ भदौ २९ गते, ११:४१ मा प्रकाशित काठमाडौं—थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले वृहत स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । अस्पतालले आगामी असोज १ मा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा वृहत र निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो । बिहान ९ः३० बजेदखि १ः३० बजेसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति, ग्यास्ट्रिक, हाडजोर्नी र जनरल फिजिसियन सम्बन्धी विशेषज्ञ सेवा निःशुल्क पाइनेछ । अस्पतालका अनुसार शिविरमा इसीजी, सुगर, भाइटल्स लगायतका निःशुल्क परामर्श सेवासमेत उपलब्ध हुनेछ । अस्पतालले वृहत निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन चाहनेका लागि अग्रिम नाम दर्ताको व्यवस्था समेत गरेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? नेपाली सेनाले माग्यो ४० जना मेडिकल अधिकृत नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन नागरिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ योग के हो ? यसका प्रकार र फाइदा ५ मुटु रोगका १२ प्रमुख लक्षणहरू ६ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ७ मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो Kalpana Craft ट्रेण्डिङ जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन अनिंदो बस्दा हुने बेफाइदाहरु के हो फुड पोइजनिङ ? कसरी बच्ने ? स्वास्थ्यमन्त्री यादवलाई रास्वपा स्वास्थ्य विभागले दियो २६ बुँदे सुझाव डोटी जिल्ला अस्पतालमा डिजिटल एक्सरे मेशिनबाट सेवा सुरु चौतर्फी विरोधपछि चीनले खुकुलो पार्यो लकडाउन कुन डाक्टरले कसरी मनाउछन् दशैं ? चीनमा पुनः लकडाउन घोषणा जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन अनिंदो बस्दा हुने बेफाइदाहरु के हो फुड पोइजनिङ ? कसरी बच्ने ? स्वास्थ्यमन्त्री यादवलाई रास्वपा स्वास्थ्य विभागले दियो २६ बुँदे सुझाव डोटी जिल्ला अस्पतालमा डिजिटल एक्सरे मेशिनबाट सेवा सुरु चौतर्फी विरोधपछि चीनले खुकुलो पार्यो लकडाउन कुन डाक्टरले कसरी मनाउछन् दशैं ? चीनमा पुनः लकडाउन घोषणा