गृहपृष्ठ ∕ अन्य ∕ कान्ति बाल अस्पतालद्वारा २० जना मेडिकल अधिकृत माग कान्ति बाल अस्पतालद्वारा २० जना मेडिकल अधिकृत माग हेल्थ आवाज सोमबार, २०७९ भदौ २७ गते, १३:०२ मा प्रकाशित काठमाडौं—कान्ति बाल अस्पतालले २० जना मेडिकल अधिकृतका लागि आवेदन माग गरेको छ । सोमबार एक सूचना प्रकाशित गर्दै कान्तिले २० जना मेडिकल अधिकृत र १ जना बायोमेडिकल इन्जिनियरका लागि आवेदन माग गरेको हो । कान्तिले आईसीयु सेवा विस्तारका लागि आवेदन जनशक्ति थप गर्न लागेको हो । इच्छुक व्यक्तिले ७ दिनभित्र कार्यलय समयमा आवेदन दिन सक्नेछन् । छनोटका लागि लिखित र अन्तवार्ता हुनेछ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? नेपाली सेनाले माग्यो ४० जना मेडिकल अधिकृत नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन नागरिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ योग के हो ? यसका प्रकार र फाइदा ५ मुटु रोगका १२ प्रमुख लक्षणहरू ६ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ७ मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो Kalpana Craft ट्रेण्डिङ जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन अनिंदो बस्दा हुने बेफाइदाहरु के हो फुड पोइजनिङ ? कसरी बच्ने ? स्वास्थ्यमन्त्री यादवलाई रास्वपा स्वास्थ्य विभागले दियो २६ बुँदे सुझाव डोटी जिल्ला अस्पतालमा डिजिटल एक्सरे मेशिनबाट सेवा सुरु चौतर्फी विरोधपछि चीनले खुकुलो पार्यो लकडाउन कुन डाक्टरले कसरी मनाउछन् दशैं ? चीनमा पुनः लकडाउन घोषणा जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन अनिंदो बस्दा हुने बेफाइदाहरु के हो फुड पोइजनिङ ? कसरी बच्ने ? स्वास्थ्यमन्त्री यादवलाई रास्वपा स्वास्थ्य विभागले दियो २६ बुँदे सुझाव डोटी जिल्ला अस्पतालमा डिजिटल एक्सरे मेशिनबाट सेवा सुरु चौतर्फी विरोधपछि चीनले खुकुलो पार्यो लकडाउन कुन डाक्टरले कसरी मनाउछन् दशैं ? चीनमा पुनः लकडाउन घोषणा