गृहपृष्ठ ∕ समाचार ∕ कार्यस्थलमा कर्मचारीलाई पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन आग्रह कार्यस्थलमा कर्मचारीलाई पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन आग्रह हेल्थ आवाज सोमबार, २०७९ भदौ २७ गते, १२:५० मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—सरकारले सरकारी तथा निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीलाई बाहुला भएको पोशाक अनिवार्य लगाउन आग्रह गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै डेंगुको संक्रमण तीव्र बनेकाले कार्यस्थल वरपर निरन्तर सफा राख्न र बाहुला भएको पोशाक अनिवार्य लगाउन आग्रह गरेको हो । ‘डेंगु संक्रमणको जोखिम कम गर्न कार्यास्थल वरिपरी निरन्तर सफा राख्न र कार्यालय समयमा पूरा बाहुला पोशाक अनिवार्य लगाउन नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरु र सबै निजी सामुदायिक क्षेत्रमा काम गर्ने सबै कर्मचारीलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध छ,’ स्वास्थ्य मन्त्रालय सह—प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा छ । २७ भदौंदेखि मन्त्रालयले डेंगु रोगको प्रकोप रोक्न प्रतिकार्य योजना बनाएको उल्लेख गर्दै डेंगु रोग सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीब्र बनाइएको जनाएको छ । डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । मन्त्रालयले प्रायः दिनको समयमा विषेशगरी विहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने भएकाले उक्त समयमा बढी सतर्कता अपनाउन आग्रह गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण… स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा… वीरेन्द्रनगरमा मात्रै क्षयरोगका १४३ का बिरामी क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस धेरै पढिएका १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए २ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ ५ निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई ६ कसरी गर्ने छालाको हेरचाह ? ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस Centralization for Improving Outcomes of Complex and Major Surgeries: An Ongoing Debate. क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा 'मस्कुलर डिष्ट्रोफी'को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति पेटमा ग्याँस किन भरिन्छ ? कसरी गर्ने उपचार ? स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस Centralization for Improving Outcomes of Complex and Major Surgeries: An Ongoing Debate. क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा 'मस्कुलर डिष्ट्रोफी'को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति पेटमा ग्याँस किन भरिन्छ ? कसरी गर्ने उपचार ?