गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप १०४ जना कोभिड-१९ संक्रमित, २ जनाको मृत्यु नेपालमा थप १०४ जना कोभिड-१९ संक्रमित, २ जनाको मृत्यु हेल्थ आवाज आईतबार, २०७९ भदौ २६ गते, १७:५५ मा प्रकाशित काठमाडौं—नेपालमा थप १ सय ४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय ४ जनामा कोभिड पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा २ सय १ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा अहिलेसम्म ९ लाख ८४ हजार ४ सय १३ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार १४ पुगेको छ । नेपालमा आइतबारसम्म २ हजार ३ सय १६ सक्रिय केसहरु रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण… स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा… वीरेन्द्रनगरमा मात्रै क्षयरोगका १४३ का बिरामी क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस धेरै पढिएका १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए २ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ ५ निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई ६ कसरी गर्ने छालाको हेरचाह ? ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस 'मस्कुलर डिष्ट्रोफी'को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति Centralization for Improving Outcomes of Complex and Major Surgeries: An Ongoing Debate. क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस 'मस्कुलर डिष्ट्रोफी'को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति Centralization for Improving Outcomes of Complex and Major Surgeries: An Ongoing Debate. क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’