गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघद्वारा समानुपातिकका लागि तीन जनाको नाम सिफारिस राष्ट्रिय स्वास्थ्यकर्मी महासंघद्वारा समानुपातिकका लागि तीन जनाको नाम सिफारिस हेल्थ आवाज बुधबार, २०७९ भदौ २२ गते, २०:०६ मा प्रकाशित काठमाडौं-नेपाल एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले समानुपातिक तर्फका लागि तीन जनाको नाम सिफारिस गरेको छ । बुधबार बसेको महासंघको सचिवालय बैठकले समानुपातिक सांसदका लागि तीन जनाको नाम सिफारिस गरेको महासंघका उपमहासचिव हिमालय तिवारीले जानकारी दिए । उनकाअनुसार महासंघका अध्यक्ष डा. झलक शर्मा गौतम (पर्वत), प्रा. तारा पोखरेल (काठमाडौं) र प्रा.डा. गणेश गुरुङ (ओखलढुंगा)लाई समानुपातिकका लागि सिफारिस गरेको हो । एमालेले आफ्ना भातृ संगठनहरुलाई समानुपातिका लागि तीन–तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आवासीय चिकित्सकहरुलाई सरकारी आठौं तहका मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिने… सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८… ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो महाराजगन्ज क्याम्पसको प्रमुखमा डा. सुरेश, त्रिवि शिक्षण अस्पतालको निर्देशकमा डा.… चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद… धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ साइड इफेक्ट ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री ५ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ६ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द Kalpana Craft ट्रेण्डिङ के नरिवलको तेलले शरीरमा कपाल उमार्छ ? कसरी गर्ने सुख्खा छालाको हेरचाह ? रुकुम पश्चिम जिल्ला त्रिवेणी गाउँपालिकाको वडा नं. ५ पूर्ण खोप सुनिश्चित वडा घोषणा मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ८४ वर्षीया चन्द्रमाया गिरीद्धारा पालिकालाई एम्बुलेन्स सहयोग विगु गुम्बामै पुगेर लगाइयो एचपीभी खोप ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो आवासीय चिकित्सकहरुलाई सरकारी आठौं तहका मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिने निर्णय कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप के नरिवलको तेलले शरीरमा कपाल उमार्छ ? कसरी गर्ने सुख्खा छालाको हेरचाह ? रुकुम पश्चिम जिल्ला त्रिवेणी गाउँपालिकाको वडा नं. ५ पूर्ण खोप सुनिश्चित वडा घोषणा मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ८४ वर्षीया चन्द्रमाया गिरीद्धारा पालिकालाई एम्बुलेन्स सहयोग विगु गुम्बामै पुगेर लगाइयो एचपीभी खोप ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो आवासीय चिकित्सकहरुलाई सरकारी आठौं तहका मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिने निर्णय कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप