२०८१ माघ २६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२६९ जना कोभिड-१९ संक्रमित थपिए, २१५ जना संक्रमणमुक्त

२६९ जना कोभिड-१९ संक्रमित थपिए, २१५ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप २ सय ६९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ सय ६९ जनामा कोभिड पोजेटिभ पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ सय १५ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८२ हजार ३ सय ६६ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । यससँगै कोभिडबाट १२ हजार २ जनाको मृत्यु भएको छ ।

बिहीबारसम्म ३ हजार १ सय ५१ सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ