गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप २५७ जनामा कोभिड-१९ संक्रमण, २३२ जना संक्रमणमुक्त नेपालमा थप २५७ जनामा कोभिड-१९ संक्रमण, २३२ जना संक्रमणमुक्त हेल्थ आवाज मंगलबार, २०७९ भदौ १४ गते, १७:०० मा प्रकाशित काठमाडौं—नेपालमा थप २ सय ५७ जना कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ सय ५७ जनामा कोभिड पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा २ सय ३२ जना संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८१ हजार ९ सय ७६ पुगेको छ । मन्त्रालयकाअनुसार मंगलबारसम्म नेपालमा ३ हजार १ सय ४६ कोभिड-१९ संक्रमित रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आवासीय चिकित्सकहरुलाई सरकारी आठौं तहका मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिने… सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८… ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो महाराजगन्ज क्याम्पसको प्रमुखमा डा. सुरेश, त्रिवि शिक्षण अस्पतालको निर्देशकमा डा.… चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद… धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ साइड इफेक्ट ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री ५ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ६ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द Kalpana Craft ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु के नरिवलको तेलले शरीरमा कपाल उमार्छ ? कसरी गर्ने सुख्खा छालाको हेरचाह ? रुकुम पश्चिम जिल्ला त्रिवेणी गाउँपालिकाको वडा नं. ५ पूर्ण खोप सुनिश्चित वडा घोषणा आवासीय चिकित्सकहरुलाई सरकारी आठौं तहका मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिने निर्णय साइड इफेक्ट ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो विगु गुम्बामै पुगेर लगाइयो एचपीभी खोप युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु के नरिवलको तेलले शरीरमा कपाल उमार्छ ? कसरी गर्ने सुख्खा छालाको हेरचाह ? रुकुम पश्चिम जिल्ला त्रिवेणी गाउँपालिकाको वडा नं. ५ पूर्ण खोप सुनिश्चित वडा घोषणा आवासीय चिकित्सकहरुलाई सरकारी आठौं तहका मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिने निर्णय साइड इफेक्ट ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो विगु गुम्बामै पुगेर लगाइयो एचपीभी खोप