२०८१ माघ २६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप २२६ जना कोभिड-१९ संक्रमित थपिए, २२३ जना संक्रमणमुक्त

नेपालमा थप २२६ जना कोभिड-१९ संक्रमित थपिए, २२३ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा २ सय २६ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २२३ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८१ हजार ७ सय ४४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

मंगलबारसम्म नेपालमा कोभिड-१९ का ३ हजार २ सय ३५ सक्रिय केसहरु रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ