गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूपश्चिम सरकारले माग्यो ११ मेडिकल अधिकृतसहित १९ जना स्वास्थ्यकर्मी सुदूपश्चिम सरकारले माग्यो ११ मेडिकल अधिकृतसहित १९ जना स्वास्थ्यकर्मी हेल्थ आवाज बुधबार, २०७९ भदौ ८ गते, १७:४८ मा प्रकाशित धनगढी—सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले ११ जना मेडिकल अधिकृतसहित १९ जना स्वास्थ्यकर्मी माग गरेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले प्रदेशअन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाका उक्त जनशक्ति माग गरेको हो । मन्त्रालयले ११ जना मेडिकल अधिकृत, ६ जना आयुर्वेद चिकित्सक, १ जना डेन्टल सर्जन र १ जना मेडिकल ल्याब टेक्नोलोजिष्ट माग गरेको हो । मन्त्रालयले करारमा लिन लागेको उक्त जनशक्तिका लागि ७ दिनभित्र इमेलमार्फत आवेदन दिन भनेको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ… सुदूरपश्चिमका सरकारी अस्पतालमा अब निःशुल्क रगत पाइने वडाध्यक्षद्वारा पोषण सामाग्री वितरण सवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री… सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ४ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ५ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ६ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण स्वास्थ्य क्षेत्रको विभूषणमा आफ्नै हात जगन्नाथ मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम रहन्छ : मन्त्री भण्डारी भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण स्वास्थ्य क्षेत्रको विभूषणमा आफ्नै हात जगन्नाथ मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम रहन्छ : मन्त्री भण्डारी भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर