गृहपृष्ठ ∕ समाचार ∕ समाजवादी चिन्तक प्रदीप गिरिको निधन समाजवादी चिन्तक प्रदीप गिरिको निधन हेल्थ आवाज आईतबार, २०७९ भदौ ५ गते, १०:३६ मा प्रकाशित काठमाडौं—समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार राति ९ः३० बजे नेपाल मेडिसिटी अस्पतालमा गिरीको ७५ वर्षको उमेरमा निधन भएको हो । घाँटीको क्यान्सरको उपचार गरेर भारतबाट गत महिना मात्रै गिरि नेपाल फर्किएका थिए । नेपाल फर्किने बितिकै स्वास्थ्यमा पुनः समस्या देखा परेपछि उनलाई ९ साउनमा नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो । तर, उनको स्वास्थ्य अवस्था जटिल बन्दैं गएपछि दुई दिनअघिबाट उनको भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । त्यसमा पनि प्रगति नभएर उनको शनिबार राति निधन भएको हो । नेपाली कांग्रेसले गिरिको निधन भएको पुष्टि गर्दै शोक वक्तव्य समेत जारी गरेको छ । नेपालमा वैचारिक नेताको छवि बनाएका गिरि प्रतिनिधीसभा सदस्य समेत हुन् । उनको आजै पशुपति आर्यघाटमा अन्तेष्टी गर्ने नेपाली कांग्रेसले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य… राष्ट्रिय चिकित्सक संघले भन्यो, ‘पिजीको सिट संख्या कटौतीको सम्भावना छैन’ जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका प्रमुख स्टोर सहायक रावल… काठमाडौंमा राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन… नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा… राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन २८… धेरै पढिएका १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ३ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ४ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ५ नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग ६ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु ७ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो Kalpana Craft ट्रेण्डिङ कर्णालीका मुख्यमन्त्रीको एक वर्षः डोल्पामा अस्पतालको नयाँ भवनदेखि किशोरीलाई एचपीभी भ्याक्सिनसम्म राष्ट्रिय चिकित्सक संघले भन्यो, ‘पिजीको सिट संख्या कटौतीको सम्भावना छैन’ जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका प्रमुख स्टोर सहायक रावल विरुद्ध विशेष अदालतमा मुद्धा दायर मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा द्विपक्षीय वार्ता कोशीको स्वास्थ्य मन्त्रालयले उलेख्य रुपमा घटायो बेरुजू कर्णालीका मुख्यमन्त्रीको एक वर्षः डोल्पामा अस्पतालको नयाँ भवनदेखि किशोरीलाई एचपीभी भ्याक्सिनसम्म राष्ट्रिय चिकित्सक संघले भन्यो, ‘पिजीको सिट संख्या कटौतीको सम्भावना छैन’ जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका प्रमुख स्टोर सहायक रावल विरुद्ध विशेष अदालतमा मुद्धा दायर मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा द्विपक्षीय वार्ता कोशीको स्वास्थ्य मन्त्रालयले उलेख्य रुपमा घटायो बेरुजू