गृहपृष्ठ ∕ अन्य ∕ हाडजोर्नी र नसाबारे सुस्वास्थ्यको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न हाडजोर्नी र नसाबारे सुस्वास्थ्यको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न हेल्थ आवाज सोमबार, २०७९ साउन ३० गते, १३:५२ मा प्रकाशित काठमाडौं—संवाहक नेपाल मीनभवन बानेश्वरको आयोजनामा महिलाहरुका लागि हाड, जोर्नी र नसा च्यापिने समस्याबारे निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार सुस्वास्थ्य हस्पिटलको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । मीनभवन सेवा सदनमा भएको उक्त स्वास्थ्य शिविरमा ५० जना महिलाहरुले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । ‘हाड जोर्नी र नसा च्यापिने समस्या भएका ५० जना महिलाहरुले सेवा लिनुभयो,’ सुस्वास्थ्य अस्पतालका अकुंपन्चरिष्ट सुदर्शन बस्नेतले भने । शिविरमा सुस्वास्थ्य अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले बिरामीहरुको समस्या परीक्षण र पहिचान गर्दै समाधानका उपाय सुझाएका थिए । महिलाहरुको हाडजोर्नी र नसा च्यापिने समस्या निदानका लागि सहयोग पुग्ने भएकाले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ । आयोजकले महिला दिदीबहिनीहरुका लागि आयोजना गरेको शिविरमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? नेपाली सेनाले माग्यो ४० जना मेडिकल अधिकृत नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन नागरिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ योग के हो ? यसका प्रकार र फाइदा ५ मुटु रोगका १२ प्रमुख लक्षणहरू ६ मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द Kalpana Craft ट्रेण्डिङ जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? अनिंदो बस्दा हुने बेफाइदाहरु 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर के हो फुड पोइजनिङ ? कसरी बच्ने ? जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? अनिंदो बस्दा हुने बेफाइदाहरु 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर के हो फुड पोइजनिङ ? कसरी बच्ने ?