गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यका प्रमुख विशेषज्ञ अब ‘अतिरिक्त सचिव’, क्याबिनेटले गर्यो पद परिवर्तन स्वास्थ्यका प्रमुख विशेषज्ञ अब ‘अतिरिक्त सचिव’, क्याबिनेटले गर्यो पद परिवर्तन हेल्थ आवाज बिहीबार, २०७९ साउन २६ गते, २०:०५ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं-सरकारले स्वास्थ्य समूहका १२ औं तहका प्रमुख विशेषज्ञहरुको नाम पद परिवर्तन गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले प्रमुख विशेषज्ञलाई स्वास्थ्य सेवा तर्फको अतिरिक्त सचिव बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले जानकारी दिए । ‘स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषदले प्रमुख विशेषज्ञलाई अतिरिक्त सचिवमा बदल्ने निर्णय गरेको हो,’ उनले भने । स्वास्थ्यतर्फ हाल चार प्रमुख विशेषज्ञ रहेका छन् । जसमा दुई जनाको दरबन्दी मन्त्रालयमा, एकजना स्वास्थ्य सेवा विभाग र एक जना वीर अस्पतालको प्रमुखमा छ । स्वास्थ्य सेवा विभागको प्रमुखमा डा. दिपेन्द्ररमण सिंह छन् भने डा. श्यामसुन्दर यादव, डा. गुणराज लोहनी र डा. संगीता मिश्रा मन्त्रालयमा छन् । वीर अस्पतालमा भने मन्त्रालयले पठाउन सकेको छैन । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो… तीन दिनभित्र उत्पादन बढाउने योजना ल्याउन वैद्यखानाका पदाधिकारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन कान्ति अस्पतालको पूर्वाधार विकासमा स्वास्थ्यमन्त्रीले खोजे कतारको साथ चितवन मेडिकल कलेजको टिम कर्णाली याकसँग २१ रनले पराजित, कर्णाली… धेरै पढिएका १ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ २ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ ३ मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने ४ पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल ५ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ६ योग के हो ? यसका प्रकार र फाइदा ७ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने Kalpana Craft ट्रेण्डिङ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ह्याम्स पिसिआर ल्याबको लापरवाहीः कोरोना भाइरस नै नदेखिई पोजेटिभ रिपोर्ट स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो र ? सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ह्याम्स पिसिआर ल्याबको लापरवाहीः कोरोना भाइरस नै नदेखिई पोजेटिभ रिपोर्ट स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो र ? सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस