गृहपृष्ठ ∕ स्वास्थ्य शिक्षा ∕ स्नातक तहमा चिकित्सा शिक्षा अध्ययन गराए वापत कुन शिक्षण संस्थाले कति अनुदान पाए ? स्नातक तहमा चिकित्सा शिक्षा अध्ययन गराए वापत कुन शिक्षण संस्थाले कति अनुदान पाए ? हेल्थ आवाज सोमबार, २०७९ साउन २३ गते, १५:०९ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा स्नातक तहमा निःशुल्क छात्रवृत्तिमा अध्ययन गराएवापत सार्वजनिक शिक्षण संस्थालाई चिकित्सा शिक्षा आयोगले अनुदान दिदैं आएको छ । सोमबार आयोगले छात्रवृत्तिमा स्नातक तहमा विद्यार्थी अध्ययन गराए वापत विभिन्न सार्वजनिक शिक्षण संस्थालाई दिएको अनुदान रकमको विवरण सार्वजनिक गरेको छ । आयोगले आयोजना गरेका पत्रकार सम्मेलनमा उक्त विवरण सार्वजनिक गरिएको हो । वि.सं. २०७६/०७७ देखि अहिलेसम्म स्नातक तहमा छात्रवृत्तिमा विद्यार्थी पठाए वापत १८ वटा सार्वजनिक शैक्षिक संस्थालाई अनुदान रकम बाँडिएको छ । कुन सार्वजनिक शिक्षण संस्थाले कति अनुदान पाए ? क्याटेगोरी : स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमविविएस सिट तथा शुल्क पुनरावलोकन गर्न कार्यदल गठन गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? कसरी गर्ने छालाको हेरचाह ? दाँत किन दुख्छ ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा धेरै पढिएका १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ३ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ४ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ६ राष्ट्रिय चिकित्सक संघले भन्यो, ‘पिजीको सिट संख्या कटौतीको सम्भावना छैन’ ७ नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक Kalpana Craft ट्रेण्डिङ ६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी कर्णाली सरकार नसर्ने रोग न्यूनीकरण गर्न ४० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने प्रोमेडले शनिबार निःशुल्क हेडएक एण्ड भर्टाइगो शिविर गर्दै ६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी कर्णाली सरकार नसर्ने रोग न्यूनीकरण गर्न ४० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने प्रोमेडले शनिबार निःशुल्क हेडएक एण्ड भर्टाइगो शिविर गर्दै