२०८२ वैशाख ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारक्रिष्टलको भवनमा भोलि रक्तदान कार्यक्रम हुँदै

क्रिष्टलको भवनमा भोलि रक्तदान कार्यक्रम हुँदै


काठमाडौँ – लायन्स क्लब अफ काठमाडौँले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । क्लबले शनिबार बिहान ८:३० देखि दिउँसो १:०० बजेसम्म सिनामंगलस्थित क्रिष्टल डाइग्नोष्टिकको भवनको दोस्रो तलामा उक्त रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो।

रक्तदान कार्यक्रममा ग्रान्ड़ी अस्पताल र प्रोमेड मल्टीस्पेसियालिटी क्लिनिकको पनि सहकार्य रहने बताइएको छ । रगतको अभावलाई मध्यनजर गर्दै लायन्सले विभिन्न समयमा रक्तदान कार्यक्रम गर्दै आइरहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ