गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ वीर अस्पताल र गेटा मेडिकल कलेज अस्पतालबीच विशेषज्ञ जनशक्ति आदान-प्रदान गर्ने समझदारी वीर अस्पताल र गेटा मेडिकल कलेज अस्पतालबीच विशेषज्ञ जनशक्ति आदान-प्रदान गर्ने समझदारी हेल्थ आवाज सोमबार, २०७९ साउन ९ गते, १०:३१ मा प्रकाशित काठमाडौं—वीर अस्पताल र गेटा मेडिकल कलेज अस्पतालबीच विशेषज्ञ जनशक्ति आदान—प्रदान गर्ने सम्बन्धी समझदारी भएको छ । आइतबार वीर अस्पतालमा निमित्त निर्देशक प्रा.डा. भुपेन्द्र बस्नेत र गेटा मेडिकल कलेज अस्पतालका निर्देशक डा. प्रमोद जोशीले विशेषज्ञ जनशक्ति आदान—प्रदान सम्बन्धी समझदारीमा हस्ताक्षर गरेका हुन् । कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल र गेटा मेडिकल कलेज, अस्पतालले चिकित्सकीय सेवालाई विस्तार गरेर प्रविधीयुक्त स्वास्थ्य सेवा प्रवाहका लागि समझदारी भएको भएको हो । समझदारी अनुसार विशेषज्ञ चिकित्सकीय सेवा प्रवाहका लागि आवश्यक प्राविधिक सहयोग आदान—प्रदान गर्ने र आपसी छलफल र सहमतिमा उपचारात्मक सेवाहरु आदान—प्रदान गर्ने उल्लेख छ । सरकारले प्रस्ताविक गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउनुपूर्व गेटा अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ । सबै भौतिक पूर्वाधार निर्माण भइसकेपछि कानुन अभावका कारण गेटा मेडिकल कलेज अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ… सुदूरपश्चिमका सरकारी अस्पतालमा अब निःशुल्क रगत पाइने वडाध्यक्षद्वारा पोषण सामाग्री वितरण सवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री… सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ५ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ६ My Journey Against Myeloma ७ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम रहन्छ : मन्त्री भण्डारी स्वास्थ्य क्षेत्रको विभूषणमा आफ्नै हात जगन्नाथ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम रहन्छ : मन्त्री भण्डारी स्वास्थ्य क्षेत्रको विभूषणमा आफ्नै हात जगन्नाथ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने