२०८१ कात्तिक ५, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल आँखा अस्पतालले माग्यो ३ जना डाक्टरसहित अन्य कर्मचारी

नेपाल आँखा अस्पतालले माग्यो ३ जना डाक्टरसहित अन्य कर्मचारी


काठमाडौँ – त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले करार नियुक्तिका लागि कर्मचारी माग गरेको छ । अस्पतालले एक विज्ञापन प्रकाशित गरी  ३ जना एमडी डाक्टर, २ जना स्टाफ नर्स र दुई अन्य कर्मचारी माग गरेको हो।

अस्तपालका अनुसार  योग्यता पुगेका इच्छुकले प्रकाशित विज्ञापनको मितिदेखि ४ साउन दिउँसो ४ बजेसम्म आवेदन दिन सक्ने छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ