गृहपृष्ठ ∕ समाचार ∕ शिक्षण अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने शिक्षण अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने हेल्थ आवाज बुधबार, २०७९ असार १५ गते, १३:०६ मा प्रकाशित काठमाडौँ – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई स्थगन नगर्ने भएको छ । बुधबार अस्पतालले विज्ञप्ती जारी गर्दै बीमा कार्यक्रमलाई निरन्तरता दिने जनाएको हो । अस्पतालले गत साता सरकारबाट बीमा सेवा दिएबापत भुक्तानी नपाएपछि कार्यक्रम १५ असारबाट स्थगन गर्ने निर्णय गरेको थियो। तर, स्वास्थ्य बीमा बोर्डले पत्रचार गरी स्वास्थ्य बीमा सम्बन्धी समस्यालाई यथाशीघ्र सम्बोधन गर्न बैठक बसेको र चिकित्सकहरुसँग छलफल गरी समस्या समाधानका प्रक्रियाहरु अघि बढिसकेको जनाएपछि यसलाई निरन्तरता दिने अस्पतालले जानकारी गराएको हो। सरकारले बीमितहरुको उपचार बापत भुक्तानी नपाएको भन्दै अस्पतालहरुले बीमा कार्यक्रम स्थगित गर्ने तरखर गरेका छन्। लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि अस्पतालहरुको गुनासो छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ५ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ७ सिभिल अस्पतालमा आँखा विभाग स्थापना गर्न चीनले दियो सामाग्री Kalpana Craft ट्रेण्डिङ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोरोना अनुभव : यस्तो पो सरकारी अस्पताल, यस्ता पो स्वास्थ्यकर्मी गिजा सुन्निने र रगत बग्ने समस्याबाट छुटकारा पाउने घरेलु उपाय डा. ढुण्डिराज पौडेलको सल्लाहः श्वर बस्ने समस्याबाट यसरी बच्न सकिन्छ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोरोना अनुभव : यस्तो पो सरकारी अस्पताल, यस्ता पो स्वास्थ्यकर्मी गिजा सुन्निने र रगत बग्ने समस्याबाट छुटकारा पाउने घरेलु उपाय डा. ढुण्डिराज पौडेलको सल्लाहः श्वर बस्ने समस्याबाट यसरी बच्न सकिन्छ