गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो रिपोर्ट : जथाभावी आईपीलको प्रयोग किन स्वास्थ्यका लागि जोखिमपूर्ण छ ? भिडियो रिपोर्ट : जथाभावी आईपीलको प्रयोग किन स्वास्थ्यका लागि जोखिमपूर्ण छ ? हेल्थ आवाज सोमबार, २०७९ असार १३ गते, १०:५० मा प्रकाशित काठमाडौं—अनिच्छुक गर्भ रोक्नका लागि पछिल्लो समय आईपीलको प्रयोग गरिदैं आएको छ । चिकित्सकहरु आईपीलको वैज्ञानिक प्रयोग नहुँदा त्यसले गम्भीर स्वास्थ्य समस्या सिर्जना गर्ने बताउँछन् । स्त्री तथा प्रसुति एवं प्रजनन रोग विशेषज्ञ डा. दीपमाला कार्की आईपीलको जथाभावी प्रयोग स्वास्थ्यका लागि क्राइम भएको बताउँछिन् । हेल्थआवाजसँगको भिडियो कुराकानीमा जथाभावी आईपीलको प्रयोगले निम्त्याउने समस्याबारे उनले बताएकी छन् । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? भिडियो रिपोर्ट : मधुमेह कस्तो रोग हो ? कसरी बच्न… प्रा.डा. सविना भट्टराईको सल्लाह : पिलोको समस्याबाट कसरी बच्ने ? अनिँदो बस्नुहुन्छ ? देखिन सक्छन् यस्ता स्वास्थ्य समस्या मधुमेहका बिरामीका दाँत किन निकालिदैंन ? धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त ५ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ६ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ योग के हो ? यसका प्रकार र फाइदा डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ योग के हो ? यसका प्रकार र फाइदा