गृहपृष्ठ ∕ समाचार ∕ विश्व रक्तदाता दिवसमा रक्तदान विश्व रक्तदाता दिवसमा रक्तदान हेल्थ आवाज मंगलबार, २०७९ जेठ ३१ गते, १६:१२ मा प्रकाशित दोलखा – १९ औं विश्व रक्तदाता दिवसको अवसरमा चरिकोटमा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल स्वयमसेवी रक्तदाता समाज दोलखा जिल्ला शाखा, खोरथली सामुदायिक वन उपभोक्ता समूह र नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा १८ वर्ष उमेर पुगेका ६ जना व्यक्तिहरुले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेलले बताए । ‘रक्तदान कार्यमा ऐक्यवद्धता जनाऔं, जीवन बचाउने अभियानमा सहभागी हौ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइएको छ । दोलखामा हाल रगत अभाव हुन नदिन विभिन्न संघसंस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका… सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) Kalpana Craft ट्रेण्डिङ प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी किन भरिन्छ पेटमा ग्याँस, कसरी गर्ने उपचार ? राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारी हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी किन भरिन्छ पेटमा ग्याँस, कसरी गर्ने उपचार ? राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारी हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै