गृहपृष्ठ ∕ समाचार ∕ नेता रामचन्द्र पौडेलको छोरी संज्ञा घरको छतबाट खसेर घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै नेता रामचन्द्र पौडेलको छोरी संज्ञा घरको छतबाट खसेर घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै हेल्थ आवाज मंगलबार, २०७९ जेठ २४ गते, १४:५९ मा प्रकाशित काठमाडौँ – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको छोरी संज्ञा पोखरेल घरको छतबाट खसेर घाइते भएकी छिन्। सोमबार विहान घरको छतबाट खसेर गम्भीर घाइते भएकी उनको हाल राष्ट्रिय ट्रमा सेन्टरको आइसियुमा उपचार भैरहेको छ। ५० वर्षीया पोखरेललाई बेहोस हुनुको साथै नसाहरु पनि नचल्ने अवस्थामा अस्पताल ल्याइएको ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीले बताए। ‘पोखरेलको गर्दनबाट नसा खोलेर औषधी दिएपछि नसा सुचारु भएको छ। एमआरआइ र सिटि स्क्यान गर्दा मुखका हड्डीहरु, हातखुट्टा र ढाडको करङ पनि भाँचिएको छ, ‘उनले भने । डा. जोसीकै नेतृत्वमा उनको हाल उपचार भैरहेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका… सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) Kalpana Craft ट्रेण्डिङ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? किन भरिन्छ पेटमा ग्याँस, कसरी गर्ने उपचार ? निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? किन भरिन्छ पेटमा ग्याँस, कसरी गर्ने उपचार ? निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी