गृहपृष्ठ ∕ विश्व ∕ भारतमा ४ दिनदेखि लगातार ४ हजार बढीमा कोभिड संक्रमण पुष्टि भारतमा ४ दिनदेखि लगातार ४ हजार बढीमा कोभिड संक्रमण पुष्टि हेल्थ आवाज सोमबार, २०७९ जेठ २३ गते, १२:३७ मा प्रकाशित भारतमा ४ दिनदेखि लगातार ४ हजार जनामा कोभिड-१९ पुष्टी भएको छ। पछिल्लो २४ घण्टामा मात्र ४ हजार ८९ देशमा ४ हजार ४ सय ८ नयाँ संक्रमित थपिएका छन् । यसअघि जुन २ मा देशमा ४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए । जुन ३ मा ३ हजार ९ सय ४५ र जुन ४ मा ४ हजार २ सय ५७ नयाँ केसहरू थिए। देशमा कोभिड पोजेटिभ दर १.०३ प्रतिशत पुगेको छ। कोभिडको उपचार गराइरहेका २ हजार ७ सय ७६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हाल यहाँ २४ हजार ३ सय ९७ सक्रिय कोरोना संक्रमित छन् । भारतमा जुन २ मा १०, जुन ३ मा २५ र जुन ४ मा १५ जनाको मृत्यु भएको थियो । अघिल्लो दिन ७ कोरोना संक्रमितको मृत्यु भएको थियो । त्यहाँ महामारीका कारण हालसम्म ४ करोड ३१ लाख मानिस कोरोना संक्रमित भएका छन् । जसमध्ये ४.२६ करोड निको भएका छन् भने ५.२४ लाखले ज्यान गुमाएका छन् । क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ४ My Journey Against Myeloma ५ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ६ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ७ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका