२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयी हुन् बजेटमा समेटिएका स्वास्थ्यका १९ बुँदा (स्वास्थ्य तथा जनसंख्यामा बजेटको पूर्णपाठसहित)

यी हुन् बजेटमा समेटिएका स्वास्थ्यका १९ बुँदा (स्वास्थ्य तथा जनसंख्यामा बजेटको पूर्णपाठसहित)


काठमाडौं—सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले दुवै सदनको संयुक्त बैठकमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन् ।

बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ६९ अर्ब ३६ करोड बिनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्रका लागि प्रदेशमा ६ अर्ब २६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड बजेट छुटयाइएको छ ।

स्वास्थ्य तथा जनसंख्याअन्तर्गतको बजेटमा विभिन्न कार्यक्रमहरुमा समेटिएका छन् । जसलाई १९ वटा बुँदामा यसरी समेटिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ