गृहपृष्ठ ∕ समाचार ∕ सबै प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र खोलिने सबै प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र खोलिने हेल्थ आवाज आईतबार, २०७९ जेठ १५ गते, १६:३१ मा प्रकाशित काठमाडौँ – सरकारले आगामी बजेटबाट सबै प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र खोल्ने नीति लिएको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले सबै प्रदेशमा जडिबुटी प्रशोधन केन्द्र खोलिने जानकारी दिए। उनकाअनुसार जडीबुटी प्रशोधन केन्द्र सबैभन्दा पहिला सुदूरपश्चिम प्रदेशको अत्तरीया र कर्णाली प्रदेशको सुर्खेतमा स्थापना गरिनेछ। बहुउपयोगी जडीबुटी उद्योगलाई प्रोत्साहन दिनको लागि प्रशोधन केन्द्र स्थापना गर्ने निर्णय भएको उनको भनाइ छ । यस्तै, किसानका लागि जडीबुटी खेती बिमाको समेत व्यवस्था गर्ने अर्थमन्त्री शर्माले बताए। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एचपीभी खोप अभियान निरोगी नेपाल अभियानको एउटा पाटो हो :… देशभरका १६ लाख ८८ हजार किशोरीलाई एचपीभी खोप लगाइदैं सुदूरपश्चिममा १ लाख ५१ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदैं केसी अध्यक्ष भएको निजामती कर्मचारी युनियन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय… नेपालमा मिनी पीसीएनएल प्रविधी २० वर्षमा अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ साइड इफेक्ट ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ प्रधानमन्त्रीलाई बुझाइयो स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन ५ डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग ६ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ७ १६ लाख किशोरीलाई देशव्यापी खोप लगाउने योजना स्वास्थ्य मन्त्री पौडेलद्वारा स्वीकृत Kalpana Craft ट्रेण्डिङ साइड इफेक्ट अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने घुर्ने समस्याबाट छुटकारा ? क्यान्सरका हुन्छन् यस्ता सङ्केत बैतडीमा भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा स्वास्थ्यकर्मीमाथि कुटपिट मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु प्रस्तावित निजामती ऐनमा स्वास्थ्यका कर्मचारीको पनि श्रेणी विभाजन गर्न मन्त्रालयको सुझाव साइड इफेक्ट अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने घुर्ने समस्याबाट छुटकारा ? क्यान्सरका हुन्छन् यस्ता सङ्केत बैतडीमा भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा स्वास्थ्यकर्मीमाथि कुटपिट मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु प्रस्तावित निजामती ऐनमा स्वास्थ्यका कर्मचारीको पनि श्रेणी विभाजन गर्न मन्त्रालयको सुझाव