गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ नक्कली डाक्टर प्रहरी फन्दामा नक्कली डाक्टर प्रहरी फन्दामा पदमराज भट्ट मंगलबार, २०७९ जेठ १० गते, ११:५४ मा प्रकाशित धनगढी – अछाम प्रहरीले नक्कली डाक्टर बनेर विभिन्न प्रलोभन देखाउँदै आएका एक जनालाई पक्राउ गरेको छ। मंगलसेन नगरपालिका–२ का २९ वर्षीय चक्रबहादुर विक पक्राउ परेका हुन् । उनले आफू त्रिवि शिक्षण अस्पताल र वीर अस्पताल काठमाडौंमा कार्यरत एमबीबीएस-एमएस कन्सल्टेन्ट न्यूरो सर्जन दिपक विसी भएको बताउँदै आएका थिए। उनको साथबाट डाक्टर विसीको नामबाट काटिएका विभिन्न रसिद, बैंकका भौचर, श्री एयरलाइन्सको बोडिङ पास फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुनः डा. पाण्डे डडेल्धुरा अस्पतालमा चिकित्सा शिक्षाका स्नातक कार्यक्रममा भर्नाका लागि आवेदन गेटा अस्पतालमा माइनर शल्यक्रिया सेवा सुरु पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ५ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ६ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ७ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा Kalpana Craft ट्रेण्डिङ लगातार हाछ्युँ आएमा के गर्ने ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् लामो यात्रा गर्दा कस्ता औषधी बोकेर हिड्ने ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै रहस्यमयी नोवेल कोरोना भाइरस के हो? लगातार हाछ्युँ आएमा के गर्ने ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् लामो यात्रा गर्दा कस्ता औषधी बोकेर हिड्ने ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै रहस्यमयी नोवेल कोरोना भाइरस के हो?