गृहपृष्ठ ∕ अन्य ∕ भारतमा कोभिड-१९ संक्रमण निरन्तर बढ्दैं भारतमा कोभिड-१९ संक्रमण निरन्तर बढ्दैं हेल्थ आवाज बिहीबार, २०७९ वैशाख १५ गते, १०:४२ मा प्रकाशित नयाँदिल्ली-भारतमा कोभिड-१९ को संक्रमण पछिल्ला दिनहरुमा निरन्तर उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ हजार बढीमा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ९ वटा नयाँ कोभिड केस पुष्टि भएका छन् भने १७ जनाको मृत्यु भएको छ । भारतमा सक्रिय संक्रमितको संख्या १५ हजार ६ सय ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ६ सय ४२ जना संक्रमणमुक्त भएका छन् । भारतमा कोभिड-१९ संक्रमणमुक्त हुने दर ९८.७४ प्रतिशत रहेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? नेपाली सेनाले माग्यो ४० जना मेडिकल अधिकृत नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन नागरिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ५ योग के हो ? यसका प्रकार र फाइदा ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द Kalpana Craft ट्रेण्डिङ जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते