गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा बोहरा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा बोहरा पदमराज भट्ट शनिबार, २०७८ चैत्र २६ गते, १०:३१ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशमा मन्त्रीपरिषद पुर्नगठन गरिएको छ । प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएसँगै मन्त्रीपरिषद् पुर्नगठन गरिएको हो । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी गोविन्दराज बोहराले पाएका छन् । त्यस्तै, सामाजिक बिकास मन्त्रालयको राज्यमन्त्रीमा टेकबहादुर रैकालाई नियुक्त गरिएको छ । नवनियुक्त मन्त्रीहरुको शुक्रबार नै शपथ भएको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आईओएमले माग्यो २६ जना उप प्राध्यापक नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी… पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ४ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ५ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ६ गंगालालको संचालक समितिमा सापकोटा र डा. बराल नियुक्त ७ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? Kalpana Craft ट्रेण्डिङ नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता My Journey Against Myeloma फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? आईओएमले माग्यो २६ जना उप प्राध्यापक मुस्ताङमा पहिलोपटक शल्यक्रियाबाट प्रसूति सेवा रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता My Journey Against Myeloma फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? आईओएमले माग्यो २६ जना उप प्राध्यापक मुस्ताङमा पहिलोपटक शल्यक्रियाबाट प्रसूति सेवा रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै