गृहपृष्ठ ∕ समाचार ∕ थप ३३ जनामा कोभिड संक्रमण थप ३३ जनामा कोभिड संक्रमण हेल्थ आवाज सोमबार, २०७८ चैत्र २१ गते, १५:२५ मा प्रकाशित काठमाडौं-नेपालमा थप ३३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोभिड पोजेटिभ देखिएको हो । पछिल्लो २३ घण्टामा ६६ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६५ हजार ६ सय २५ पुगेको छ । आइतबारसम्म नेपालमा ८ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट ११ हजार ९ सय ५१ मृत्यु भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला… स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन स्वास्थ्यमन्त्रीका गफ (१) : कान्तिको पूर्वाधार विकास प्रस्ताव कतारको कि… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ My Journey Against Myeloma ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ५ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ६ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? ७ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय Kalpana Craft ट्रेण्डिङ कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव युक्रेन युद्धले कुपोषणको जोखिम : युनिसेफ स्वास्थ्यमन्त्रीको झुटाे प्रचार (१): निःशुल्क गरेकाे १३०० वेड, प्रचार ३५२३ काे जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधी बनाएर कार्यन्वयनमा ल्याइने घरमै घाउ निको पार्ने टिप्स कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव युक्रेन युद्धले कुपोषणको जोखिम : युनिसेफ स्वास्थ्यमन्त्रीको झुटाे प्रचार (१): निःशुल्क गरेकाे १३०० वेड, प्रचार ३५२३ काे जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधी बनाएर कार्यन्वयनमा ल्याइने घरमै घाउ निको पार्ने टिप्स