गृहपृष्ठ ∕ समाचार ∕ २३ जना नयाँ संक्रमित थपिए, ६६ जना संक्रमणमुक्त २३ जना नयाँ संक्रमित थपिए, ६६ जना संक्रमणमुक्त हेल्थ आवाज आईतबार, २०७८ चैत्र २० गते, १८:३६ मा प्रकाशित काठमाडौं-नेपालमा थप २३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २३ जनामा कोभिड पोजेटिभ देखिएको हो । पछिल्लो २३ घण्टामा ६६ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६५ हजार ६ सय २५ पुगेको छ । आइतबारसम्म नेपालमा ८ सय ९९ जना सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट ११ हजार ९ सय ५१ मृत्यु भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एचपीभी खोप अभियान निरोगी नेपाल अभियानको एउटा पाटो हो :… देशभरका १६ लाख ८८ हजार किशोरीलाई एचपीभी खोप लगाइदैं सुदूरपश्चिममा १ लाख ५१ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदैं केसी अध्यक्ष भएको निजामती कर्मचारी युनियन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय… नेपालमा मिनी पीसीएनएल प्रविधी २० वर्षमा अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ साइड इफेक्ट ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ प्रधानमन्त्रीलाई बुझाइयो स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन ५ डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग ६ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ७ १६ लाख किशोरीलाई देशव्यापी खोप लगाउने योजना स्वास्थ्य मन्त्री पौडेलद्वारा स्वीकृत Kalpana Craft ट्रेण्डिङ साइड इफेक्ट क्यान्सरका हुन्छन् यस्ता सङ्केत बैतडीमा भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा स्वास्थ्यकर्मीमाथि कुटपिट मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री १०० वेड आईसीयु र २५ भेन्टिलेटर भएको वी एण्ड सी कोभिड-१९ उपचारका लागि सरकारलाई दिने घोषणा गैर जिम्मेवार चिकित्सा शिक्षा आयोग र निरिह विद्यार्थी साइड इफेक्ट क्यान्सरका हुन्छन् यस्ता सङ्केत बैतडीमा भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा स्वास्थ्यकर्मीमाथि कुटपिट मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री १०० वेड आईसीयु र २५ भेन्टिलेटर भएको वी एण्ड सी कोभिड-१९ उपचारका लागि सरकारलाई दिने घोषणा गैर जिम्मेवार चिकित्सा शिक्षा आयोग र निरिह विद्यार्थी