गृहपृष्ठ ∕ योग ∕ पाचनशक्तिका लागि योग पाचनशक्तिका लागि योग हेल्थ आवाज शनिबार, २०७८ चैत्र १२ गते, ०५:३० मा प्रकाशित शरीरमा प्याङ्क्रियाजले (अग्न्याशय) जब इन्सुलिनको उत्पादन बन्द गर्छ । तब व्यक्तिको शरीरमा ग्लूकोज मात्रा बढ्छ। आजको समयमा खराब दिनचर्या र गलत खान-पानका कारण मधुमेह रोग वयस्क देखि बालबालिकामा पनि देखिने गरेको छ। हाम्रो देशको एक ठूलो जनसंख्या यो रोगको चपेटामा छ। मधुमेह रोगी हुनु व्यक्तिका लागि धेरै कष्टमय हुन्छ। मानिसहरु शुगरको मात्रा कम गर्नका लागि विभिन्न उपायहरु अपनाउने गर्छन। र महँगो औषधी सेवन पनि गर्ने गर्छन। तर पनि कुनै उचित परिणाम ननिक्लिएको हामी सुनिरहेका हुन्छौं। यसलाई नियन्त्रण गर्न केहि योगासन छन् जसले नियन्त्रण गर्न ठुलो भूमिका खेल्दछ। ती मध्ये एक हो मण्डुकासन आसन। विधि :- यो आसन गर्नका लागि सबैभन्दा पहिला घुँडलाई मोडेर वज्रासनको मुद्रामा बस्नुहोस्। अब तपाइँको औंलालाई हातभित्र राख्दै मुठ्ठी कडासँग पारेर बन्द गर्नुहोस। अब दुवै बन्द मुट्ठी नाभि माथि राख्नुहोस्। अब श्वास लिने र त्यसपछि छोड्दै आफ्नो शरीरलाई अगाडि झुकाउनुहोस्। केहि समयको लागी सोही स्थितिमा बसेपछि विस्तारै श्वास लिंदै वज्रासन मुद्रामा फिर्ता आउनुहोस्। यस प्रकियालाई ३ देखि ४ पटक गर्नुहोस। फाइदा तपाईको पेटकोभित्रि अङ्गलाई मसाज मिल्छ। पाचनप्रणाली ठिक रहन्छ। प्याङ्क्रियाजलाई सक्रिय बनाउँछ। मधुमेहलाई नियन्त्रणमा राख्छ। वजनलाई नियन्त्रण गर्छ। सावधानी कम्मर र घुँडा दुख्ने व्यक्तिले गर्न हुँदैन। आसन गर्दा पेटलाई अत्याधिक दवाव दिनु हुँदैन। माइग्रेन, बिपी हाइ हुनेले नगर्ने। -एजेन्सीको सहयोगमा क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन धेरै पढिएका १ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ५ नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक ६ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ७ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम Kalpana Craft ट्रेण्डिङ नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी स्वास्थ्य मन्त्रालयमा डा. शेरबहादुर पुनले के भने ? (भिडियोसहित) नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः मन्त्री भण्डारी स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी स्वास्थ्य मन्त्रालयमा डा. शेरबहादुर पुनले के भने ? (भिडियोसहित) नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः मन्त्री भण्डारी स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो