गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ २० जना जनस्वास्थ्य निरिक्षक र २५ जना एचएसहित ५७ जना स्वास्थ्यकर्मीका लागि आवेदन माग २० जना जनस्वास्थ्य निरिक्षक र २५ जना एचएसहित ५७ जना स्वास्थ्यकर्मीका लागि आवेदन माग हेल्थ आवाज बुधबार, २०७८ चैत्र ९ गते, १०:३७ मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौं—लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले विभिन्न पदमा ५७ जना स्वास्थ्यकर्मीका लागि आवेदन माग गरेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै निर्देशनालयले २० जना अधिकृत सातौ तहका जनस्वास्थ्य निरिक्षण, २५ जना पाँचौ तहका एचएचसहित ५७ स्वास्थ्यकर्मी माग गरेको हो । यसैगरी १ जना मेडिकल ल्याब टेक्नोलोजिष्ट सातौं तह, २५ जना प्रयोगशाला सहायक चौथो तह, ३ जना हेल्थ असिस्टेन्ट सहायक पाँचौ तह र ३ जना स्टाफ नर्स सहयाक पाँचौ तहका लागि आवेदन माग गरेको हो । करार सेवामा माग गरिएको उक्त पदका लागि आवेदन दिन इच्छुक व्यक्तिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी नेपालगन्जमा भारतको प्रतिष्ठित म्याक्स अस्पतालको कार्यशाला सम्पन्न बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ३ बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार ४ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ५ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ६ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्घारा सामूहिक राजीनामा बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्घारा सामूहिक राजीनामा बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा