गृहपृष्ठ ∕ अन्य ∕ पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई कोभिड-१९ संक्रमण पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई कोभिड-१९ संक्रमण हेल्थ आवाज सोमबार, २०७८ फागुन ३० गते, ११:४४ मा प्रकाशित पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा कोभिड-१९ बाट संक्रमित भएका छन् । उनले ट्वीटरमार्फत आफूलाई कोभिड संक्रमण भएको जानकारी दिएका हुन् । ओबामाले ट्वीटमा लेखेका छन्, ‘मेरो कोभिड टेष्ट पोजेटिभ आएको छ । केही दिनदेखि मेरो घाँटी दुखेको थियो तर म ठीक महसुस गरिरहेको छु । मिसेल र म भ्याक्सिनेसन तथा बुस्टर डोजका लागि आभारी छौं । मिसेलको टेष्ट नेगेटिभ आएको छ । यदि तपाईले भ्याक्सिन लगाउनुभएको छैन भने लगाइहाल्नुहोस् । भलै, संक्रमण केसहरु कम भएका किन नहुन् ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओबामाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले ट्वीटरमार्फत स्वास्थ्य लाभको कामना गरेका हुन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेत्रज्योति संघले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने नेपाल नेशनल अस्पतालमा ३ दने एफसीसीएस ट्रेनिङ एनसेल फाउन्डेशनद्वारा निग्लिहवा कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न प्राइम कमर्सियल बैकको रक्तदान कार्यक्रम सम्पन्न धेरै पढिएका १ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न ४ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी ५ गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा पनि सुरु गर्ने तयारी ६ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ७ विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ Kalpana Craft ट्रेण्डिङ जेठ २८ देखि असोज २६ गतेसम्मका बाढीपहिरो पीडितलाई निशुल्क स्वास्थ्य बीमा माल्दिभ्सका नागरिकलाई नेपालमा पोस्ट ग्रयाजुएट मेडिकल शिक्षा दिन स्वास्थ्यमन्त्री पौडेलसँग माल्दिभ्सका स्वास्थ्यमन्त्रीको आग्रह चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? विशेषज्ञ चिकित्सकको सेवा, शर्त र जिम्मेवारी तोक्न निर्देशिका बनाउँदै काउन्सिल जेठ २८ देखि असोज २६ गतेसम्मका बाढीपहिरो पीडितलाई निशुल्क स्वास्थ्य बीमा माल्दिभ्सका नागरिकलाई नेपालमा पोस्ट ग्रयाजुएट मेडिकल शिक्षा दिन स्वास्थ्यमन्त्री पौडेलसँग माल्दिभ्सका स्वास्थ्यमन्त्रीको आग्रह चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? विशेषज्ञ चिकित्सकको सेवा, शर्त र जिम्मेवारी तोक्न निर्देशिका बनाउँदै काउन्सिल