गृहपृष्ठ ∕ अन्य ∕ पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई कोभिड-१९ संक्रमण पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई कोभिड-१९ संक्रमण हेल्थ आवाज सोमबार, २०७८ फागुन ३० गते, ११:४४ मा प्रकाशित पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा कोभिड-१९ बाट संक्रमित भएका छन् । उनले ट्वीटरमार्फत आफूलाई कोभिड संक्रमण भएको जानकारी दिएका हुन् । ओबामाले ट्वीटमा लेखेका छन्, ‘मेरो कोभिड टेष्ट पोजेटिभ आएको छ । केही दिनदेखि मेरो घाँटी दुखेको थियो तर म ठीक महसुस गरिरहेको छु । मिसेल र म भ्याक्सिनेसन तथा बुस्टर डोजका लागि आभारी छौं । मिसेलको टेष्ट नेगेटिभ आएको छ । यदि तपाईले भ्याक्सिन लगाउनुभएको छैन भने लगाइहाल्नुहोस् । भलै, संक्रमण केसहरु कम भएका किन नहुन् ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओबामाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले ट्वीटरमार्फत स्वास्थ्य लाभको कामना गरेका हुन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? नेपाली सेनाले माग्यो ४० जना मेडिकल अधिकृत नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन नागरिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ४ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ५ योग के हो ? यसका प्रकार र फाइदा ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द Kalpana Craft ट्रेण्डिङ जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर