२०८१ पुस १२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशराप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी

राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी


नेपालगन्ज—दाङस्थित राप्ती लाइफ केयर हस्पिटल प्रा.लि.ले ६३ जना स्वास्थ्यकर्मी माग गरेको छ । अस्पतालले १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी माग गरेको हो ।

६ जना विभिन्न विधाका विशेषज्ञ चिकित्सक, ४ जना मेडिकल अफिसर, १० जना एचएच, १० जना सीएमए र १० जना एएनएम माग गरिएको छ । अन्य विभिन्न पदका कर्मचारीका लागि पनि आवेदन माग गरिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ