गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ ७२ औं नेपाली चिकित्सक दिवस : धनगढीमा विभिन्न कार्यक्रम गरी मनाइदै ७२ औं नेपाली चिकित्सक दिवस : धनगढीमा विभिन्न कार्यक्रम गरी मनाइदै पदमराज भट्ट शुक्रबार, २०७८ फागुन २० गते, १२:१० मा प्रकाशित धनगढी – नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशले धनगढीमा नेपाली चिकित्सक दिवसको अवसरमा प्रभात फेरी कार्यक्रम गरेको छ । सो प्रभात फेरी कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासिचव डा. बद्री पाण्डे लगायतका चिकित्सकहरुको सहभागिता रहेको थियो । नेपाली चिकित्सकहरुको छाता संगठनले संघ स्थापना भएको दिन फाल्गुन २० मा चिकित्सक दिवस मनाउने गरिन्छ। यो ७२औं दिवस हो । दिवसको अवसरमा चिकित्सकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष डा. प्रदिप मिश्रले बताए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुनः डा. पाण्डे डडेल्धुरा अस्पतालमा चिकित्सा शिक्षाका स्नातक कार्यक्रममा भर्नाका लागि आवेदन गेटा अस्पतालमा माइनर शल्यक्रिया सेवा सुरु पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ५ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ६ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ७ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा Kalpana Craft ट्रेण्डिङ लगातार हाछ्युँ आएमा के गर्ने ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् लामो यात्रा गर्दा कस्ता औषधी बोकेर हिड्ने ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै रहस्यमयी नोवेल कोरोना भाइरस के हो? लगातार हाछ्युँ आएमा के गर्ने ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् लामो यात्रा गर्दा कस्ता औषधी बोकेर हिड्ने ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै रहस्यमयी नोवेल कोरोना भाइरस के हो?