गृहपृष्ठ ∕ अन्य ∕ किभ अस्पतालको भुइँतला बन्यो अस्थायी बाल चिकित्सा वार्ड (तस्बिर सहित) किभ अस्पतालको भुइँतला बन्यो अस्थायी बाल चिकित्सा वार्ड (तस्बिर सहित) हेल्थ आवाज मंगलबार, २०७८ फागुन १७ गते, १३:१२ मा प्रकाशित रुसले युक्रेनमाथि हमला गरेको छैठौं दिन रुसी सेना राजधानी किभ कब्जा गर्ने क्रममा छ । किभका अधिकांश स्थानमा दुई देशका सेना युद्ध गरिरहेका छन्। चौतर्फी हमलाले गर्दा नागरिकहरु त्रसित छन्। त्यसैगरी, किभ अस्पतालमा बालबालिकाको उपचार अस्पतालको भुइँतलामा भइरहेको छ। बीबीसीको रिपोर्ट अनुसार सैन्य आक्रमणबाट बच्न अस्पतालको भुइँतलालाई एक अस्थायी बम आश्रय र बाल चिकित्सा विभागमा परिणत गरिएको हो। हालै किभ अस्पतालको केहि तस्बिर रोयटर्सले सार्वजनिक भएको छ। तस्बिरमा अस्पतालमा उपचाररत बालबालिकाहरु देखिएका छन्। जसमा केहि क्यान्सरका बिरामी छन्। हेरौं तस्बिर:- क्यान्सर बिरामीहरूले कागज समातेका छन् जसमा ‘नो वार’ लेखिएको छ। ल्युकेमियाको उपचार भइरहेको बच्चाले आफ्नो बुबालाई बेसमेन्ट हलवेजमा हिंड्दा अँगालो हाल्दै बाल चिकित्सा केन्द्रमा शैय्याबीच घेरिएकी एक डाक्टर फोनमा बोल्दै महिलाहरूले आफ्ना बच्चाहरूको हेरचाह गर्दै एक नर्सले उपचारको लागि केन्द्रमा ल्याइएका बच्चालाई जाँच गर्दै क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? नेपाली सेनाले माग्यो ४० जना मेडिकल अधिकृत नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन नागरिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ४ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ५ योग के हो ? यसका प्रकार र फाइदा ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द Kalpana Craft ट्रेण्डिङ प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर