गृहपृष्ठ ∕ समाचार ∕ थप ३१२ जनामा कोभिड पुष्टि, २को मृत्यु थप ३१२ जनामा कोभिड पुष्टि, २को मृत्यु हेल्थ आवाज बुधबार, २०७८ फागुन ११ गते, १७:२१ मा प्रकाशित काठमाडौं-नेपालमा थप ३ सय १२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३ सय १२ जनामा कोभिड पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा ९११ कोभिड-१९ संक्रमणमुक्त भएका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट २ जनाको मृत्यु भएको छ । आज देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९० सय रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोहोर व्यवस्थापनमा लापरवाही गरेको भन्दै बुद्धमाई अस्पताललाई महानगरले तिरायो एक… जेठ २८ देखि असोज २६ गतेसम्मका बाढीपहिरो पीडितलाई निशुल्क स्वास्थ्य… गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा… यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै… प्रदेश स्वास्थ्य ऐन चाँडै आउँछ : मुख्यमन्त्री कार्की परोपकार प्रसुति गृहमा अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा… धेरै पढिएका १ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न ४ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी ५ गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा पनि सुरु गर्ने तयारी ६ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ७ विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ Kalpana Craft ट्रेण्डिङ जेठ २८ देखि असोज २६ गतेसम्मका बाढीपहिरो पीडितलाई निशुल्क स्वास्थ्य बीमा फोहोर व्यवस्थापनमा लापरवाही गरेको भन्दै बुद्धमाई अस्पताललाई महानगरले तिरायो एक लाख जरिवाना मधेश प्रदेशका ९० प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? मुटु रोगका १२ प्रमुख लक्षणहरू चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब जेठ २८ देखि असोज २६ गतेसम्मका बाढीपहिरो पीडितलाई निशुल्क स्वास्थ्य बीमा फोहोर व्यवस्थापनमा लापरवाही गरेको भन्दै बुद्धमाई अस्पताललाई महानगरले तिरायो एक लाख जरिवाना मधेश प्रदेशका ९० प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? मुटु रोगका १२ प्रमुख लक्षणहरू चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब