२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआजदेखि १८ वर्षमाथिका सबैलाई बुस्टर डोज खोप

आजदेखि १८ वर्षमाथिका सबैलाई बुस्टर डोज खोप


काठमाडौँ – सरकारले आजदेखि कोभिड-१९ विरुद्ध १८ वर्षमाथिका सबैले बुस्टर डोज दिन सुरु गरेको छ । खोप अभियान चलिरहेको केन्द्रबाट १८ वर्षमाथिका सबैले बुस्टर डोज दिन सुरु गरेको गरेको हो ।

यसअघि फ्रन्टलाइनरमा खटिएकाहरुलाई बुस्टर डोज खोप दिइँदै आएको थियो । खोप केन्द्रमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना, फाइजरलगायतको खोप दिइने बताइएको छ।

दोस्रो डोज लगाएको ६ महिना कटेको हुनुपर्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ