गृहपृष्ठ ∕ समाचार ∕ बेलायतले नेपाललाई २१ लाख बढी डोज अस्ट्राजेनेकाको खोप पठाउने बेलायतले नेपाललाई २१ लाख बढी डोज अस्ट्राजेनेकाको खोप पठाउने हेल्थ आवाज मंगलबार, २०७८ माघ २५ गते, १४:१२ मा प्रकाशित काठमाडौं—बेलायतले नेपाललाई कोभिड—१९ विरुद्धको अस्ट्राजेनेका खोप २१ लाख बढी डोज पठाउने भएको छ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले उक्त जानकारी दिएकी हुन् । जसमध्ये सोमबार ८ लाख ६२ हजार डोज खोप काठमाडौं आइसकेको छ । ‘बेलायतले नेपाललाई २१ लाख बढी Happy to support #Nepal’s vaccine campaign – 2m doses are coming in from 🇬🇧 through #Covax. I was at the airport today to receive the first 800k, second 1.1k next week. https://t.co/jQnajTLPwK — NicolaPollitt (@NicolaPollittUK) February 7, 2022 उनले खोपले कोभिड—१९ संक्रमण विरुद्ध काम गर्ने उल्लेख गरेकी छन् । ‘खोपले काम गर्छ,’ उनले भनेकी छन्, ‘यस महत्वपूर्ण समयमा आफ्ना जनताको सुरक्षा गर्न नेपाललाई सहयोग गर्न पाउँदा बेलायत खुसी छ ।’ बेलायतले उक्त खोप कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला… स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन स्वास्थ्यमन्त्रीका गफ (१) : कान्तिको पूर्वाधार विकास प्रस्ताव कतारको कि… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ My Journey Against Myeloma ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ५ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ६ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? ७ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय Kalpana Craft ट्रेण्डिङ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव युक्रेन युद्धले कुपोषणको जोखिम : युनिसेफ कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधी बनाएर कार्यन्वयनमा ल्याइने आधारभूत अस्पतालमा जनशक्तिको चरम अभाव हुँदा स्वास्थ्य सेवा प्रभावित किन हुन्छ पाठेघरको मुखको क्यान्सर ? कसरी बच्ने ? यौन जीवनलाई प्रभावकारी बनाउन यसरी मिलाउनुहोस् डाइट गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव युक्रेन युद्धले कुपोषणको जोखिम : युनिसेफ कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधी बनाएर कार्यन्वयनमा ल्याइने आधारभूत अस्पतालमा जनशक्तिको चरम अभाव हुँदा स्वास्थ्य सेवा प्रभावित किन हुन्छ पाठेघरको मुखको क्यान्सर ? कसरी बच्ने ? यौन जीवनलाई प्रभावकारी बनाउन यसरी मिलाउनुहोस् डाइट गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु