गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनी प्रादेशिक अस्पतालले माग्यो ४० जना स्टाफ नर्स लुम्बिनी प्रादेशिक अस्पतालले माग्यो ४० जना स्टाफ नर्स हेल्थ आवाज आईतबार, २०७८ माघ २३ गते, १५:५९ मा प्रकाशित काठमाडौं—बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले ४० जना स्टाफ नर्सका लागि आवेदन माग गरेको छ । आइतबार एक सूचना प्रकाशित गर्दै अस्पतालले ४० जना स्टाफ नर्स माग गरेको हो । पाँचौ तहको करार सेवाका लागि अस्पतालमा उक्त संख्यामा नर्स माग गरेको हो । अस्पतालले इच्छुकलाई १ फागुनसम्म आवेदन दिने समय तोकेको छ । २०७९ को असार मसान्तसम्मका लागि रहने उक्त करार अवधिका लागि छनोटको विधी लिखित र अन्तर्वार्ता हुने अस्पतालले जनाएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी नेपालगन्जमा भारतको प्रतिष्ठित म्याक्स अस्पतालको कार्यशाला सम्पन्न बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार ५ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ६ योग के हो ? यसका प्रकार र फाइदा ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Kalpana Craft ट्रेण्डिङ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? यति हस्पिटलको कमाण्ड ४ युवा चिकित्सकको हातमा, सर्जिकल हस्पिटल बनाउने तयारी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्घारा सामूहिक राजीनामा प्रदेश ५ का अधिकांश पशु बधस्थल अबैध पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? यति हस्पिटलको कमाण्ड ४ युवा चिकित्सकको हातमा, सर्जिकल हस्पिटल बनाउने तयारी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्घारा सामूहिक राजीनामा प्रदेश ५ का अधिकांश पशु बधस्थल अबैध