२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ३६३७ जनामा कोभिड पुष्टि, १२को मृत्यु

थप ३६३७ जनामा कोभिड पुष्टि, १२को मृत्यु


काठमाडौँ – थप ३ हजार ६३७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा १२ जनाको मृत्‍य भएको छ भने ७हजार ५ सय ५५ जना संक्रमणमुक्त भएका छन्।

बुधबार सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ रहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ