२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार५०भन्दा बढी कर्मचारी संक्रमित भएपछि टेकुको खोप अभियान स्थगित

५०भन्दा बढी कर्मचारी संक्रमित भएपछि टेकुको खोप अभियान स्थगित


काठमाडौँ – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले हाल संचालन भैरहेको कोभिड-१९ विरुद्धको नियमित खोप अभियान स्थगित गरेको छ।

अस्पतालले आइतबार सूचना जारी गरी अस्पतालका ५०भन्दा बढी कर्मचारीलाई कोभिड संक्रमण देखिएकोले उक्त खोप अभियान स्थगित गरेको जनाएको हो।

अस्पतालका अनुसार ७ दिनका लागि खोप कार्यक्रम स्थगित गरिएको हो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ