गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ विपी कोइराला क्यान्सर अस्पतालका ५ डाक्टर र ८० नर्ससहित डेढ सय कोभिड संक्रमित विपी कोइराला क्यान्सर अस्पतालका ५ डाक्टर र ८० नर्ससहित डेढ सय कोभिड संक्रमित हेल्थ आवाज शुक्रबार, २०७८ माघ ७ गते, १५:२२ मा प्रकाशित काठमाडौं—भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ठूलो संख्यामा चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मी कोभिड-१९ बाट संक्रमित भएका छन् । अस्पतालमा ५ डाक्टर र ८० जना नर्समा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ‘अस्पतालका ५ चिकित्सक, ८० नर्ससहित पारामेडिक्स, प्रशासन र कार्यलय सहयोगी गरी १ सय ५० जना कोभिड-१९ संक्रमित हुनुभएको छ,’ अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले भने, ‘ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित भएपछि सेवा प्रवाहमा समस्या भएको छ ।’ कोभिड-१९ को तेस्रो लहरमा अन्य अस्पतालमा पनि ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित बनेका छन् । राजधानीका प्रमुख अस्पतालहरुमा पनि चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरु ठूलो संख्यामा कोभिड-१९ बाट संक्रमित भएका छन् । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गोदावरीले बनायो पहिलो प्रजनन स्वास्थ्य अधिकार ऐन एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न धेरै पढिएका १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ३ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ४ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ५ राष्ट्रिय चिकित्सक संघले भन्यो, ‘पिजीको सिट संख्या कटौतीको सम्भावना छैन’ ६ नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक ७ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो Kalpana Craft ट्रेण्डिङ ६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी कर्णाली सरकार नसर्ने रोग न्यूनीकरण गर्न ४० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने प्रोमेडले शनिबार निःशुल्क हेडएक एण्ड भर्टाइगो शिविर गर्दै नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम ६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी कर्णाली सरकार नसर्ने रोग न्यूनीकरण गर्न ४० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने प्रोमेडले शनिबार निःशुल्क हेडएक एण्ड भर्टाइगो शिविर गर्दै नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम